Logo

कामना सेवा विकास बैंककको दुई शाखा विस्तार, पुग्यो मोरङको मधुमल्ला र केराबारीमा

काठमाडौं । कामना सेवा विकास बैंकले एकै साथ दुई शाखा विस्तार गरेको छ । बैंकले मोरङको मिक्लाजुङ्ग गाउँपालिका ९ मधुमल्ला र केराबारी गाउँपालिका १० केराबारीमा शाखा विस्तार गरेको हो । बैंकका संचालक देव कृष्ण काफ्ले तथा प्रदेश प्रमुख सुजन छराङ राईको उपस्थितिमा उक्त शाखाहरु संचालनमा ल्याएको हो । बैंकले ९१ शाखा कार्यालय तथा ४० एटिएम…