काठमाडौं । कृषि विकास बैकले विभिन्न पदका लागि ३ सय ८४ जनाको लागि दरखास्त आवेदन माग गरेको छ । बैंकले आर्थिक वर्ष २०७५र७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पुर्ति गर्नका लागि उक्त आवेदन माग गरेको हो । बैंकले आह्वान गरेको दरखास्तमा वरिष्ठ शाखा प्रमुखदेखि लेखापाल सम्म…