Logo

मुक्तिनाथ विकास बैंकको २० बर्षे आवास कर्जा, धितो सेयरमा ६५ प्रतिशत सम्म ऋण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आवास कर्जा संचालनमा ल्याएको छ । बैंकले ‘आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनुहोस नगद फिर्ता’ नारा सहति घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड लगाउन, घर फर्निसिङ्ग गर्नलगायतका लागि आवास कर्जा संचालनमा ल्याएको हो । आवास कर्जा आकर्षक ब्याजदरमा २० बर्षको लागि लिन सकिने बैंकले जानकारी दिएको छ । साथै…