Logo

ज्योति विकास बैंक र सिप्रदी अर्थ मुभर्सबीच सम्झौता, सवारी खरिदमा ७० प्रतिशत कर्जा

काठमाडौं । ज्योति विकास बैंक र सिप्रदी अर्थ मुभर्सबीच सम्झौता भएको छ । बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा सिप्रदी अर्थ मुभर्सका नायब महाप्रबन्धक राजेन्द्र कार्कीले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता पछि सिप्रदी अर्थ मुभर्सबाट सिफारिस प्राप्त ग्राहकहरुले टाटा हिटाचि सवारी खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशत सम्म कर्जा प्राप्त गर्न…