काठमाडौं । गरिमा विकास बैंकले आफ्ना लगानीकर्तालाई १७ प्रतिशत लाभांस वितरण गर्ने प्रश्ताव पेश गरेको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले ४७ करोड ४० लाख २२ हजार ५ सय ५९ रुपैयाँ बराबरको लाभांस वितरण प्रश्ताव गरेको हो । बैंकको हाल चुक्ता पूँजी भने २ अर्ब ७८ करोड ८३ लाख रहेको छ । उक्त…