Logo

मुक्तिनाथ विकास बैंकको नयाँ खाता योजना, ७ लाखको दुर्घटना मृत्यु बीमाको सुविधा

काठमाडौं । मुुक्तिनाथ विकास बैंकले नयाँ खाता योजना ल्याएको छ। बैंकले ‘मुक्तिनाथ संस्थागत उपलब्धी खाता’ नामक चल्ती खाता र ‘मुक्तिनाथ व्यक्तिगत उपलब्धी’’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ संस्थागत उपलब्धी खाता अन्तर्गत न्युनतम मौज्दात १ हजारमा कुनै पनि संस्थागत क्षेत्रमा काम गर्नेले खोल्न सक्नेछन् । यस खाता खोलेका संघरसंस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार,…