Logo

ज्योति विकास बैंक र टिच फर नेपालबीच सहकार्य, टिच फर नेपाललाई आर्थिक सहयोग

काठमाडौं । ज्योति विकास बैंकले टिच फर नेपालसँग सहकार्य गर्ने भएको छ । बैंकले नेपालसँग सोमबार ५ लाख रुपैयाँ बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेको हो । बैंकले समाजिक उत्तर दायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत टिच फर नेपालसँग सहकार्य गर्ने भएको हो । उक्त सहकार्य अन्तरगत नेपाललाई ग्रामिण क्षेत्रका…