Logo

बेस्ट म्यानेज्ड डेभलपममेन्ट बैंकको अवार्ड पाएको गण्डकी विकास बैंकको १७.३२ प्रतिशत लाभांश पारित

काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय भएको गण्डकी विकास बैंक लिमिटेडको वाह्रौ वार्षिक साभारण सभा सम्पन्न भएको छ । उक्त सभाले नेपाल राष्ट्र बंैकबाट स्वीकृत भएको चुक्ता पूँजीको १७.३२ प्रतिशत अर्थात रु. ४७ करोड ६३ लाख कर समेतको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्षसुशिल गौचनको अध्यक्षतामा पोखरामा सम्पन्न उक्त साधारण सभाले…