काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ‘सांग्रिला एकको दुई’ मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको योजना गन्तरगत ७ वर्षमा हुनेछ दोब्बर हर्षमा न्यूनतम मौज्दात ५ हजारबाट सुरु गर्न सकिनेछ । उक्त मुद्दती योजनामा ग्राहकले खाता खोली रकम जम्मा गरेको दुई वर्ष भित्र खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ९० प्रतिशत कर्जा र दुई…