Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भक्तपुरको प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत भक्तपुर ठिमी स्थीत प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामाग्री वितरण गरेको हो । उक्त सामाग्रीहरु विद्यालयका प्राधानाध्यापक सरिता अधिकारीलाई बैकको ठिमी शाखाका शाखा प्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण गरेका हुन ।…