काठमाडौं । लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट तीन वर्षका लागि २० मिलियन अमेरिकी डलर (दुई अर्व ४० करोड रुपैयाँ) बराबरको बैदेशिक मुद्रामा ऋण प्राप्त गरेको छ। ऋण सम्झौतामा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्रि हेड सुरज विक्रम शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । लक्ष्मी बैंकले विदेशी मुद्रामा ऋण…