Logo

लुम्बिनी विकास बैंक र इजी लिंक रेमिट्यान्सबीच विप्रेषण सम्झौता, बैंकका सबै शाखाबाट सहज भुक्तानी पाइने

काठमाडौं । लुम्बिनी विकास बैंक र इजी लिंक रेमिट्यान्स प्रालिबीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकले इजीलिंक रेमिट्यान्सको नेपाल अधिराज्यभरका सम्पूर्ण एजेन्सीमार्फत भुक्तनी लिन सक्ने छन् । साथै स्वदेश तथाविदेशबाट इजी लिंक रेमिट्यान्स मार्फत पठाएको पैसा ग्राहकले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने शाखा कार्यालयबाट भुक्तानी लिन…