काठमाडौं । मुक्तिनाथ विकास बैंकले दृष्टि आइ केयर सिस्टमसँग सम्झौता गरेको छ । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दृष्टि आइ केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले दृष्टि आइ केयर सिस्टम बाट ओपिडि, विभिन्न शल्यक्रिया…