काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको तीनवटा शाखा सञ्चालनमा आएको छ । नयाँ खोलिएका शाखाहरुमा ७० औँ शाखाको रुपमा झापा जिल्ला दमक नगरपालिका- ०६ थाना रोडस्थित दमक शाखा, ७१ औँ शाखाको रुपमा झापा जिल्ला विर्तामोड- ०४ भद्रपुर रोडस्थित विर्तामोड शाखा र ७२ औँ शाखाको रुपमा नवलपुर जिल्ला कावासोती नगरपालिका- ०२ सभापति चोकस्थित कावासोती शाखा रहेको…