Logo

इन्भेष्टमेन्ट बैंकको ब्याज आम्दानी घटेपनि खुद मुनाफा ५०% ले बढ्यो, ३ अर्ब ६५ करोड आम्दानी

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको खुद ब्याज आम्दानी घटेपनि खुद नाफामा भने उल्लेख्य सुधार गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो खुद मुनाफामा ५० दशमलव ६९ प्रतिशतको वद्धि भएको बताएको हो । यस अवधिमा बैंकले ३ अर्ब ६५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।…