Logo

कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त, २१ बर्षको बैंकिङ अनुभव

काठमाडौं । कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताव सुवेदी नियुक्त भएका छन् । बैंकको संचालक समितिले प्रमुख कर्जा अधिकृत प्रताप सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हो । सुवेदी २१ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन् । उनी साढे ३ बर्षदेखी कायममुकायम महाप्रबन्धकको जिम्मेवारीमा थिए । कृषि विकास बैंकमा प्रबेश गर्नु अघि उनले नेपाल बैंक र कर्मचारी संचय…