काठमाडौं । लुम्बिनी विकास बैंकले २६ औं पटक सगरमाथाको आरोहण गर्न लागेका विश्व किर्तीमानी पर्वतारोही कामी रिता शेर्पालाई शुभकामना कार्यक्रमको आयोजना गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको २५ पटक सफल आरोहण गरी विश्व किर्तीमान कायम गरी सकेका किर्तीमानी आरोही कामी रिता शेर्पाले २६ औं पटक पुनःआरोहण सफलताका साथ प्रस्थानका लागि लुम्बिनी विकास बैंकले सहकार्य…