काठमाडौं । लुम्बिनी विकास बैंकले एकैदिन थप दुई नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ खोलिएका शाखाहरुमा काठमाडौंको कलंकी र नुवाकोटको बट्टारमा संचालनमा ल्याएको हो । काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नम्बर १३ स्थित कलंकीमा संचालन गरेको शाखा ८० औँ शाखा र नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नम्बर २ स्थित बट्टारमा संचालन गरेको शाखा ८१…