काठमाडौं । उद्यमशिलता विकास कार्यक्रमका सहभागिलाई कामना सेवा विकास बैंकले प्रमाणपत्र प्रदान गरेको छ । कामना सेवा विकास बैंकद्धारा अन्तरप्रेरणासंगकोे सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धन को उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । सो कार्यक्रमका सहभागीहरुलाई बैंकले मिति २०७९ साल जेष्ठ १६ गते सोमबार बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबाट…