काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले श्री चमरधाप प्राथमिक विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नका लागि सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बिर्तामोड स्थित राउन्ड टेबल नेपाल प्रोजेक्टलाई रु २ लाख आर्थिक सहयोग गरेको हो । बैंकले एक कार्यक्रमबीच २ लाखको चेक हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रदेश नं १ का प्रमुख…