Logo

कामना सेवा विकास बैंकद्वारा पथरकोटमा १७ औं शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सोमबारबाट कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं १ स्थित पथरकोटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बुद्धभूमि नगरपालिका वडा नं १ पथरकोट स्थित इन्द्र जनरल स्टोर्स् (प्रो इन्द्र मणि बेलबासे) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं १ का वडा…