Logo

लुम्बिनी विकास बैंकमा संचालकबीच लफडा, अन्तत बोहराको जीत

काठमाडौं । लुम्बिनी विकास बैंकमा संचालकहरुबीचको झगडा चरम उत्कर्षमा पुगेको छ । उनीहरुबीचको झगडा पछिल्लो समय बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्तीमा आएर छताछुल्ल भएको छ । बैंक संचालकहरुको झगडाकै कारण दुई दिनको बीचमा दुई सीईओ नियुक्त गरियो । बैंकका बहालवाला सीईओ नरेश सिह बोहरालाई हटाएर अर्को पक्ष संचालकहरुले विजयबहादुर श्रेष्ठलाई असार २८ गते सीईओमा नियुक्त…