Logo

राष्ट्रियस्तरका सातवटा विकास बैंकको यस्तो छ वित्तिय विवरण, सबैभन्दा अब्बल कुन ?

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुले नाफामा वृद्धि गरेका छन् । गत आर्थिक वर्ष २०७८–७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका सातवटा राष्ट्रिय विकास बैंकहरुले गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका हुन् । जसमध्ये लुम्बिनी, ज्योति, शाइन रेसुङ्गा, लुम्बिनी विकास बैंक, मुक्तिनाथ, सांग्रिला डेभलपमेन्ट र गरिमा विकास बैंक रहेका छन् । यो…