Logo

कफी व्यवसाय गर्नेलाई मुक्तिनाथ विकास बैंकले विनाधितो कर्जा दिने

काठमाडौं । कफी सम्बन्धी व्यवसाय सञ्चालन गर्न इच्छुक व्यक्तिहरूले कफी मेसिन खरिद गर्नको लागि मुक्तिनाथ विकास बैंकबाट विनाधितो कर्जा पाउने भएका छन् । कफी मेसिनको लागतमा ५० प्रतिशत ऋण रकम विनाधितो पाइने भएको हो । कफी व्यवसाय सम्बन्धी तालिम दिई व्यवसायी बनाउँदै आएको काठमाडौँ पुतलीसडकमा रहेको कफी सोलुसन प्रालि र मुक्तिनाथ विकास बैंकबीच कफी व्यवसाय…