Logo

महालक्ष्मी विकास बैंंकले १०.४७ प्रतिशत लाभांस दिने, २१ औं साधारणसभाले गर्याे पारित

काठमाडौं । महालक्ष्मी विकास बैंकको २१ औंं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक बर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका…