Logo

महालक्ष्मी बैंकको नयाँ वर्षमा सुलभ व्याजदरमा आवास र व्यवसायिक कर्जा योजना

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ बर्षको अवसरमा सुलभ व्याजदरमा कर्जा योजना ल्याएको छ । बैंकले सो अवसरमा घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी व्यवसायिक कर्जा अन्तर्गत सुलभ व्याजदरमा कर्जा योजना ल्याएको हो । बैकले दुवै कर्जा योजनामा ऋणका लागि १२.९९ प्रतिशतको…