काठमाडौं । कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुर बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण सरोकावालाहरुले भरतपुरको चितवन स्थित मनकामना अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा आकर्षक छुट पाउनेछन् । अस्पतालको आपिडि सेवा, सामान्य वार्ड, बेड शुल्क, ओटि शुल्क, सिटि स्क्यान, आईसियु, लगायत एनआईसियु, एचडियु÷नर्सरी सेवाहरुमा…