काठमाडौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कामना सेवा विकास बैंकको खुद नाफा २६.९३% ले घटेर ४३ करोड ११ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले ५९ करोड ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ८.६५% ले बढेर २ अर्ब १६ करोड ५० लाख…