काठमाडौं । ज्योति विकास बैंकले ग्राहकवर्गलाई सि फुड बाट माछा-मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशत सम्मको छूट प्रदान सम्बन्धी सम्झौता गरेको छ। बैंकले काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससंग गरेको सम्झौता बमोजिम ग्राहकहरुले उक्त आकर्षक छुट पाउनेछन्। सम्झौता पत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर बलदेव थापा तथा सी फुड एण्ड फुड ट्रेडर्सका…