Logo

मुक्तिनाथ विकास बैंकको वार्षिकोत्सव, पुस १९ देखि २५ सम्म डिजिटल भुक्तानीमा विभिन्न छुट र उपहार

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले वार्षिकोत्सवको अवसरमा आफ्नो ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ । पहिलो योजना अनुसार बैंकले टपअप मा टपअप धमाका सार्वजनिक गरेको छ । सो योजनामा बैंकको मोवाईल बैंकिङमार्फत रु २०० वा सो भन्दा बढीको टपअप कारोवार गर्दा दैनिक १८ जना ग्राहकले लक्की–ड्र मार्फत रु २०० को टपअप…