Logo

सर्वसाधारणका लागि सेयर जारी गर्दै साझा विकास बैंक, सेयर संरचना ५१ र ४९ प्रतिशत हुने

बिजखबर संवाददाता २२ पुस, काठमाडौं ।  साझा विकास बैंकले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । धनगढीमा मुख्य कार्यालय रहेका उक्त बैंकले चुक्ता पूँजीको ४९ प्रतिशत सेयर जारी गर्न लागेको हो । बैंकका अनुसार उनसले प्रतिकित्ता १ रुपैयाँका दरका झण्डै  ५ करोड रुपैयाँ बराबरका सेयर निष्काशन गर्ने भएको छ । हाल बैंकको चुक्त पूँजी…