Logo

विश्व विकासको नाफा साढे ८ करोड, मर्जर प्रक्रिया समेत अघि बढ्यो

बिजखबर संवाददाता ३ माघ, काठमाडौं । विश्व विकास बैंकले चालु आर्थिक बर्षको पौष मसान्तसम्ममा ८ करोड ६५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा नाफामा उल्लेख्य बृद्धि भएको बैंकले बताएको छ । बैंकले पौष मसान्तसम्म ४ अर्व १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्व ६९ करोड कर्जा प्रवाह…