Logo

बैंकिङ साक्षरतामा भिवोर, टोखाका वासिन्दालाई दिइयो बैंकबारे जानकारी

बिजखबर संवाददाता ७ चैत,काठमाडौं । भिवोर विकास बैंकले काठमाडौंको टोखा तथा आसापासका बासिन्दाहरुलाई बैकिंङ सेवाको जानकारी दिएका छन् । शनिवार र्याली तथा अन्र्तक्रिया कार्यक्रम आयोजना गरी नेपाल राष्ट्र बैंकले सुरु गरेको ‘वित्तिय साक्षरता कार्यक्रम’ मा सहभागिता जनाएको छ । राष्ट्र बैंकले २०१५ मार्च ९ देखि १७ लाई‘‘ग्लोबल मनि विक’को रुपमा मनाउने निर्णय गरेको थियो ।…