Logo

निलगिरीको नाफा १ करोड ६२ लाख, पीई रेसियो १६ गुणाभन्दा कम

बिजखबर संवाददाता ९, वैशाख । निलगिरी विकास बैंकले गत चैत मसान्तसम्मा १ करोड ६१ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ । यो चुक्ता पूँजीको १३ दशमलव ५ प्रतिशत हो । बैंकले गत वर्षको तुलनामा खुद व्याज आम्दानी ५७ दशमलव ९७ प्रतिशत बढाएर ३ करोड ४ लाख ४३ हजार रुपैयाँ पुर्याएपछि नाफा बढ्न सहयोग पुगेको…