Logo

भार्गवको १०:८ हकप्रद शेयर निष्काशन गरिदै, कात्तिक २४ देखि मङ्सिर २८सम्मको समय

काठमाडौं । भार्गव विकास बैंक लिमिटेडले १० बराबर ८ (१०ः८०) अनुपातमा हकप्रद शेयर निष्काशनगर्ने भएको छ । बैंकले कात्तिक २४ गतेदेखि मङ्सिर २८ गतेसम्म हकप्रद निष्काशन गर्न लागेको हो । बैंकको शेयरधनीका लागि प्रति शेयर एक सय अङ्कित दरको २१ लाख १२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको बताएको छ । बैंकको आगामी कात्तिक…