Logo

सोसाइटीको चन्द्रपुर शाखा स्थानान्तरण, आधुनिक बैंकिङ सेवा प्रदान गरिने

काठमाडौं । सोसाइटी डेभलपमेन्ट बैंकले रौतहटको चन्द्रपुरमा रहेको आफ्नो शाखा कार्यालयलार्य स्थानान्तरण गरेको छ । बैंकले शाखालाई आधुनिक रुपमा स्तरबृद्धि गर्ने उद्देश्य अनुरुप स्थानान्तरण गरेको हो । रौतहटको चन्द्रपुर ३ मा रहेको उक्त शाखालाई सोही नगरपालीकाको १ नम्बर वडामा सारिएको छ । बैंक संचालक समितिका अध्यक्ष सूशिलराज पराजूलीले एक समारोहकावीच उक्त स्थानान्तरण गरिएको शाखाको उद्घाटन…