काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस दिने भएको छ । बैंकको हिजो बसेको संचालक समितिको बैंठकले सेयर धनीलाई सेयर र नगद गरी ११ दशमव ८० प्रतिशत बोनस दिने निर्णय गरेको हो । जसअनुसार बैंकका सेयर धनीले १ दशमलव ५० प्रतिशत बोनस सेयर र ९ दशमलव ३० प्रतिशत बोनस सेयर पाउनेछन् ।…