Logo

मुक्तिनाथ बैंक र एसएआर बीच सम्झौता, बैंकको ३ बर्षको वित्तीय विवरण तयार पारिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले एसएआर एड्भाइजर प्रालिसंग सम्झौता गरेको छ । बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्था ले तोकेको लेखा मापदण्ड अनुसार वित्तीय विवरण तयार गर्न उक्त संस्था संग सम्झौता गरेको हो । सो सम्झौता पश्चात बैंकको ३ बर्षिए वित्तिय विवरण तयार गरिने छ । सो को लागि संस्थाले बैंकलाइ सो सेवा सम्बन्धमा विभिन्न किसिमका…