काठमाडौं । मुक्तिनाथ विकास बैंक र रिद्धि सिद्धि ज्वेलर्सबीच एक सम्झौता भएको छ । मुक्तिनाथ बैंकको भिसा डेविट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई सुनको गहना बनाउदा वा खरीद गर्दा २० प्रतिशत तथा हिराको गहनामा १५ प्रतिशत सम्म छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका बजारीकरण विभागका विभागीय प्रमुख बसन्त…