काठमाडौं । ज्योति विकास बैंकले झापाको विर्तामोडमा शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी तथा बैंकका संचालक धुव्र कोईरालाले शुक्रबार एक कार्यक्रमका बीच उदघाटन गरेका हुन । शिवाकोटीले विर्तामोड नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैंकिङ सेवा प्रदान गर्ने विस्वास लिएको बताएका छन…