Logo

मुक्तिनाथले ल्यायो उच्च व्याजदरको ‘बरदान मुद्दति’ योजना, बार्षिक ५ लाख जम्मा गर्नुपर्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ बरदान मुद्दति’ योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तरगत ग्राहकहरुले १ बर्ष अवधिमा न्युनतम ५ लाखदेखि निक्षेप राख्न सक्नेछन । यस्तै बैंकले उक्त योजना अन्तर्गत राख्ने निक्षेपमा बार्षिक ११ दशमलव ५० प्रतिशत व्याजदर प्रदान गर्ने जानकारी दिएको छ । उक्त योजना बैंकको देशभर फैलिएका आफ्ना ९५ वटै शाखा…