काठमाडौं । महालक्ष्मी विकास बैंकले कास्की र पर्सामा शाखा विस्तार गरेको छ । कास्कीको सिसुवा शाखाको उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले उदघाटन गरेका छन भने पर्साको श्रीपुर शाखाको विरगंज महानगरपालिकाका मेयर विजय सरावगीले उदघाटन गरेका हुन । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले नेपाली जनतामा वित्तीय पहुँच पुर्याउन बैंकले थप शाखाहरु विस्तार गर्दै…