Logo

महालक्ष्मी बैंकको सामाजिक उत्तरदायित्व, दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकको चन्द्रौटा शाखाले कपिलवस्तुको राष्ट्रिय माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरर्गत सो विद्यालयका २ सय १५ जना विद्यार्थीहरुलाई स्कुल ब्याग, स्कुल पोसाक तथा सरसफाइका सामान वितरण गरेको छ । त्यस्तै बैंकको थापाथली शाखा कार्यालयले दृष्टिविहीन व्यक्तिहरुको पुनस्र्थापन तथा सशक्तिकरण गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल दृष्टिविहीन…