बिजखबर संवाददाता १५ माघ, काठमाडौं । नेपाल बंगलादेश बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३३ करोड ११ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ६ करोड रुपैयाँले बृद्धि हो । बैंकले गत आवमा २७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले ब्याज आम्दानी र तथा खराव कर्जा…