Logo

ग्लोवल आइएमईको बैतडीमा २ शाखासहित बैंकिङ संचालनमा, सक्षम एक्सेससँग सहकार्य

बिजखबर संवाददाता ३ असार, काठमाडौं । ग्लोबल आइएमई बैंकले  विहीबारदेखि देखि बैंतडी जिल्लाको देहिमाण्डु गाविस र सलेना गाविसमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा एकै दिन २ वटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैतडी जिल्लाको देहिमाण्डुमा खोलिएको सेवाको उद्घाटन देहिमाण्डु बजार व्यवस्थापन समितिका अध्यक्ष तेज…