बिजखबर संबाददाता १७ साउन,काठमाडौं । नेपाल एसबिआई बैंकले भूकम्प पीडितको सहयोका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ७ करोड ९ लाख रुपैयाँ जम्मा गरेको छ । बैंकका प्रबन्ध संचालक आलोककुमार शर्मा तथा डेपुटी सिइओ बिजयकुमार त्यागीले रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री कोइरालाले भूकम्प पीडितको सहयोगका लागि बैंकले गरेको…