काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको सुकेधारामा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बुधबारदेखि आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सुकेधारामा खोलिएको नयाँ शाखा र सोही स्थानमा खोलिएको एटिएम सेवाको ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गरेका थिए । सुकेधारा शाखासंगै काठमाण्डौँ उपत्यका भित्र ग्लोबल आइएमई बैंकको शाखा संख्या ३१ पुगेको…