Logo

मेगाले ल्यायो ‘भिसा क्रेडिट कार्ड’ एसटीसी यथावत रहने

काठमाडौं । मेगा बैंकले ‘मेगा भिसा क्रेडिट कार्ड’ संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखी उक्त कार्ड संचालनमा ल्याएको बताएको छ । बैंकले पुस १ गतेबाट लागू हुने गरी बैंकले मेगा भिसा क्रेडिट कार्ड संचालनमा ल्याएको हो । मेगा भिसा क्रेडिट कार्ड पनि स्वदेश तथा विदेशमा संचालन गर्न सकिनेछ । यसअघि नै…