Logo

ग्लोबल आइएमई बैंक दशौं वर्षमा, प्रभातफेरी र रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल आईएमई बैंकले दशौं वर्षमा प्रवेश गरेको अवसरमा प्रभावफेरी कार्यक्रम गरेको छ । बैंकले राजधानीमा वित्तीय साक्षरता जगाउने उद्देश्य अनुरुप ‘बचत गरौं’ भन्ने मुला नारासहित प्रभातफेरी कार्यक्रम गरेको थियो । बैंकको कान्तिपथ शाखादेखि सुरु भएको सो कार्यक्रम दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, धरहरा न्यूरोडगेट, बीरहस्पिटल, जमल हुदै पुनः कान्तिपथ शाखामा नै आएर समापन गरिएको…