Logo

एनएमबिले ल्यायो सुलभ र पर्सनल विजनेस लोन सेवा, ५० लाख रुपैयाँसम्म लिन सकिने

काठमाडौं । एनएमबि बैंकले साना तथा मध्यमवर्गका उद्यमीहरुलाई लक्षित गरी ‘एनएमबि बैंक सुलभ कर्जा’ तथा ‘पर्सनल बिजिनेस लोन’ नामक दुई कर्जा सेवा शुरु गरेको छ । साना तथा मध्यमवर्गका उद्यमीहरुका लागि ‘एनएमबि बैंक सुलभ कर्जा’ सेवा शुरु गरिएको बैंकले जानकारी दिएको छ । जस अन्तरगत उद्यमीहरुले ५ दिनमै सहज रुपमा ५ लाख रुपैयाँदेखि ५० लाख…